Result of Entrance Examination held on 2079/05/17.
- Sep-4, 2022

यस राइनास बहुप्राविधिक शिक्षालयद्धार मिति २०७९/०५/१७ गते लिइएको पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले बैंकमा रकम जम्मा गरेको बैंक भौचर सहित शिक्षालयमा सम्पर्क गरी भर्ना गर्नु हुन अनुरोध छ ।